२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

२१३ जनामा कोरोना संक्रमणको पुष्टि, जम्मा संख्या ३४४८ पुग्यो

आइतवार , जेठ २५, २०७७

२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए ।