काठमाडौं । रामेछापमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का श्याम कुमार श्रेष्ठ (कुशल)ले सुरुवाती अग्रता लिएका छन् । श्रेष्ठले ३८७ मत प्राप्त गरेर अग्रता लिएका हुन ।
नेपाली कांग्रेसका रामचन्द्र खड्काले १३५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका माधव ढुङ्गेलले ९२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरी बुढाथोकीले ५९ मत प्राप्त गरेका छ्न ।