२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

कविता: स्वागत- जय कार्की

शनिवार , आश्विन १७, २०८३

कालो रात जतिसुकै लामो किन नहोस्
त्यसले प्रभातकालको स्वागत गर्नैपर्छ
फासीबाद र प्रतिगमनले जतिसुकै
दमनचक्र चलावस्
 
सचेत जनक्रान्तिको आक्रोशले
अन्ततः त्यसलाई खरानी पारेकै हुन्छ ।
जनक्रान्तिको यात्रा अघि बढिरहन्छ
यो थाक्तैन यो भाग्दैन
यो निराश हुँदैन..............
.
-जय कार्की
माघ १६, २०७९ साल