२०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते

बाँकेका जसपा केंद्रीय सदस्य सहित दर्जनौ नेपाली क.पा. प्रवेश-

बुधवार , कार्तिक १९, २०८३

 
जसपाका केन्द्रीय सदस्य राजकिशोर मिश्राको नेतृत्वमा दर्जनौँ नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य राजकिशोर मिश्राको नेतृत्वमा बाँके जिल्लाका दर्जनौँ नेता तथा कार्यकर्ता आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गर्नुभयो।
 
WhatsApp Image 2026-11-03 at 16.12.29.jpeg
undefined