२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

अध्यक्ष पोख्रेलको पिसिआर रिपोर्ट नेगेटिव

बुधवार , जेठ १४, २०७७

१४ जेठ, काठमाडौँ । अखिल नेपाल पेट्रोलियम मजदूर संघका केन्द्रीय अअध्यक्ष शिव पोख्रेलले पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । विहिवार नेपाल आयल निगमको संयोजनमा धेरै मानिसहरुसँग प्रत्यक्ष सम्पर्कमा रहने तथा फिल्डमा खटिने कर्मचारीको लागि टेकुस्थित कार्यालय परिसरमा पीसीआर विधिबाट गरिएको परीक्षणमा अध्यक्ष पोख्रेलको पिसिआर परिक्षणको आज आएको रिपोर्र्ट नेगेटिभ देखिएको हो। विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी नेपाल सरकारले चैत ११ देखि देशभर लकडाउन गरेसँगै देशभरका पेट्रोलपम्पहरू अत्यावश्यक उध्योगर प्रतिष्ठान संचालन कार्यविधि र लब्लु एच ओको सूरक्षा मापदण्ड विपरित संचालनमा रहेका छन।