२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

विहानीपखको फेवा ताल र बिन्द्यबासिनी मन्दिरको केही तस्बिरहरु

बुधवार , चैत्र १८, २०७७

विहानीपखको समयमा फेवा तालको केही तस्बिरहरु ।

सो दिन मौसम सफा थिएन । त्यसकारण तस्बिरहरु पनि सफा देखिएका छैनन् । पोखरा सहर सबैभन्दा महत्वपूर्ण पर्यटकीय सहर भएपनि कोभिड १९ को महामारीले गर्दा विदेशी पर्यटक कतैपनि देखिएनन् । लेक साइड एरियाका अधिकाँश होटल, रेष्टुराँ तथा बारहरुमा कतै केही चहलपहल नै छैन । प्राय सुनसान छन् । पोखरामा ग्राहक तानातान यति छ कि गाडीबाट उत्रिन नपाउँदै तानातान गरेर निक्कै सास्ती दिन थालेको हाम्रो ग्रुपले बडो अचम्मले सामना गर्नु परेको थियो । हाल पोखरा बसाई अलि सस्तो पनि भएको छ । कोभिडको मारमा परेको यो पर्यटकीय सहर पोखरा फेरी कहिले खचाखच होला ? जय कार्की फागुन २३ गते २०७७ साल www.communistonline.com                        
बिन्द्यबासिनी मन्दिर र भद्रकाली मन्दिर        भद्रकाली मन्दिर