२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

अन्टुफ मोरङद्धारा तिज उत्सबको शुभकामना आदनप्रदान

सोमवार , भाद्र २१, २०७८

मिति २०७८/५/१९ गते हाम्रो गौरबशाली सँगठन अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङ जिल्ला कोषाध्यक्ष क. शान्ता पोखरेलको नेतृत्वमा मोरङ महिला कमिटीको बिशेष अायोजनामा नारीहरुले मनाउने तिजको उपलक्ष्यमामा दर खाने कार्यक्रम भब्य रुपमा सम्पन्न भयाे.       [video width="368" height="656" mp4="https://www.communistonline.com/wp-content/uploads/2021/09/video-1630763726.mp4"][/video]