२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

यकिना अगाधको कविता

शनिवार , आश्विन १३, २०७५

मह यकिना अगाध हे मेरो ब्रम्हादेव ! हे मेरो सृष्टिकर्ता ! अघि बनाइ दियौ हजुरले मलाई अरिंगाल अहिले माग्नु हुन्छ मसँग मह ?