२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

तीनवटा प्रदेशका कृषि मजदुरले संघर्ष गर्नें

मंगलवार , भाद्र ७, २०७९

..............................................
अखिल नेपाल कृषि मजदुरले संघको आयोजनामा राप्तिसोनारी गाउँ पालिकाको बिनौना वडा नं. ५ को वडा कार्यालयमा, डढेलधुराको अमरगढिमा र रुकुमको चौरजहारिमा १ दिने जिल्लाको अगुवा कार्यकर्ता भेला संम्पन्न भएको छ ।
सो एक दिने भेलाले संपूर्ण कृषि श्रमिकलाई प्राविधिक तालिम दिलाउन पर्ने, कृषि श्रमिकलाई उत्पादनकोलागी जग्गाको व्यवस्था गर्नु पर्ने, मल खादको व्यवस्थाहुनु पर्ने र प्रत्येक पालिकामा कोल्ड स्टोरको व्यवस्था गराउनु पर्ने मूख्य ४ सुत्रिय माग बनाउने र सो माग पुरा गरा बिभिन्न चरणबद्ध कार्यक्रम गर्ने योजना सहित सम्पन्न भएको छ ।
सो कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष धनवहादुर विक, अंटुफ़ शुदुर पश्चिम प्रदेश इंचार्ज नरहरी योगी,लुम्बिनी प्रदेश अध्यक्ष दानवहादुर ओलि कर्णाली प्रदेश ईन्चार्ज धनवहादुर रोकाया र सचिव दिपक चँदराको उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रमको महत्वपूर्ण झलकहरु यसप्रकार छनः-