२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

मज़बूत मज़दुर मोर्चा बनाउन अग्रसर बनौं

आइतवार , आश्विन ९, २०७९

साझा समस्याको पक्षमा सधै एकजुट हौं !
……..
- कसरी मोर्चाबंदी कस्तै छन यूनियनक़ा विरुद्ध सुर्कानो;
संसारक़ा सबैभंदा बड़ेमानक़ा पूँजीपति र धनाड्यहरूले ?
- कसरी सम्पूर्ण क़ानून, अपराधी गुंडा दल, हत्यारा गिरोह, प्रहरी प्रशासन र राज्यसंयंत्र किंदछन ?
- कसरी मजदुर आंदोलन विरुद्ध संचार जगतलाई प्रयोग गर्दछन भंने क़ुराको यो कार्टूनचित्रले प्रस्टसित बोलेको छ !
- यो मोर्चाबंदीको विरुद्धमा योभंदा हज़ार गुणा मज़बूत मज़दुर मोर्चा बनाउन अग्रसर बनौं
- साझा समस्याको पक्षमा सधै एकजुट हौं !