- सुन जस्तो बाली हाम्रो श्वदेशलाई समर्पण
कृषि क्षेत्रलाई प्रोत्साहित गरी भोकमारीको अन्त्य गरी औद्योगिक क्रान्तिमात्र होइन कृषि पशुपालन तथा डेरी उत्पादन तथा कृषिमा पूर्णत आत्मा निर्भर बनाई समाजावदी क्रान्तिलाई समृद्ध र सफल बनाउँन । सोभियत जनतालाई उत्साहित, प्रोत्साहित गरी मर्यादित बनाउँनकालागि र कृषि क्षेत्रबाट पलायन भएर शहर पसेका जनतालाई कृषि उत्पादनमा फिर्ता बोलाउँन सोभियत समाजवादी सरकारले यस्ता रोमान्टिक पोष्टरको उत्पादन गरेको थियो । यी अमूल्य पोष्टरहरु
Russia Beyond बाट लिइएको हो- धन्यवाद.
प्रस्तुत पोष्टरमा उल्लेख गरिएका सन्देशहरुले भनिरहेका छन्-

कमरेड सहकारी कृषिमा सामेल हौं ।
छ. किन टन्नै तीन. कोल्खोज र व्यक्तिगत किसानहरू समयमै राज्यलाई रोटी दिनुहोस्१

- चार. सामूहिक खेती प्रणालीका महिलाहरु महान शक्ति हुन्- जेभी स्टालिन
छ. किन टन्नै बाली बढेको छ ? मल र खनिजको कारणले हो ।

- पाँच. समयमै बालि लगाउँ, खाद्यान्नको हिमाल खडा गरौं ।


आठ. कोल्खोज पुरुष र कोल्खोज महिलाहरुले समाजवादी श्रमद्धारा सोभियत जनताको मित्रतालाई मजबुत पारेका छन्

एघार. सही समयमा पशुहरुलाई दानापानी खुवाउनु भयो भने छिटै वजन बढ्छ ।

दश. स्याहार सुसार र दानापानी आफैले खुवाएका पशुहरुसित भयभित हुनु पर्दैन

१४. राम्रो स्याहार सुसारले स्वस्थ पशु शिशु जन्मिछन

- बारह. अधिकभन्दा अधिक फलफूल र तरकारी सोभियत शहरहरु र औद्योगिक केन्द्रहरुलाई आपूर्ति गर्नुपर्छ ।

- १३. जति धेरै सूर्यमुखी फूल त्यतिनै धेरै तेल, हामीले सन १९५० मा ३७ लाख टन उत्पदान गर्नेछौं ।

राम्रो स्याहार सुसारले स्वस्थ पशु शिशु जन्मिछन

- सुन जस्तो बाली हाम्रो श्वदेशलाई समर्पण

- १६. मकैको उत्पादन बढाई उच्चस्तरको प्रतिस्पर्धा गरौं ।

- १७. एक हेक्टर भूमिमा १८ देखी २० टनसम्म उत्पादन गरौं

१८. डेरी मिल्क महिला हो, हरेक गाईबाट धेरै भन्दा धेरै दुध उत्पादन गरौं १९. पशुपालक, तपाईले कडा परिश्रम गर्नुहोस, जनता तपाईसित खुशी हुनेछन्

दश. जति धेरै बंगुर त्यति धेरै मासुको उत्पादन

- २०. कम्युनिष्ट पार्टीको 23 औं महाधिवेशनलाई कृषि मजदुरहरुको तर्फबाट हामी हाम्रो पित्रीभूमिलाई गौरवान्वित बनाउँने छौं ।

- पाँच. समयमै बालि लगाउँ, खाद्यान्नको भण्डारको हिमाल खडा गरौं ।
From Russian Beyond
May 26,2022.
१. कमरेड सहकारी कृषिमा सामेल हौं ।
- २. एक टुक्रा जमिनलाई पनि बाँझो नराखौं
- तीन. कोल्खोज र व्यक्तिगत किसानहरू समयमै राज्यलाई रोटी दिनुहोस्१
- चार. सामूहिक खेती प्रणालीका महिलाहरु महान शक्ति हुन्- जेभी स्टालिन
- पाँच. समयमै बालि लगाउँ, खाद्यान्नको हिमाल खडा गरौं ।
- छ. किन टन्नै बाली बढेको छ ? मल र खनिजको कारणले हो ।
सात.नोक्सानी हुन नदिई, समयमै बाली भित्र्याउँ
आठ. कोल्खोज पुरुष र कोल्खोज महिलाहरुले समाजवादी श्रमद्धारा सोभियत जनताको मित्रतालाई मजबुत पारेका छन्
एघार. सही समयमा पशुहरुलाई दानापानी खुवाउनु भयो भने छिटै वजन बढ्छ ।
- दश. जति धेरै बंगुर त्यति धेरै मासुको उत्पादन
दश. स्याहार सुसार र दानापानी आफैले खुवाएका पशुहरुसित भयभित हुनु पर्दैन
एघार. सही समयमा पशुहरुलाई दानापानी खुवाउनु भयो भने छिटै वजन बढ्छ ।
- बारह. अधिकभन्दा अधिक फलफूल र तरकारी सोभियत शहरहरु र औद्योगिक केन्द्रहरुलाई आपूर्ति गर्नुपर्छ ।
- १३. जति धेरै सूर्यमुखी फूल त्यतिनै धेरै तेल, हामीले सन १९५० मा ३७ लाख टन उत्पदान गर्नेछौं ।
- १४. राम्रो स्याहार सुसारले स्वस्थ पशु शिशु जन्मिछन
१५. सुन जस्तो बाली हाम्रो श्वदेशलाई समर्पण
- १६. मकैको उत्पादन बढाई उच्चस्तरको प्रतिस्पर्धा गरौं ।
- १७. एक हेक्टर भूमिमा १८ देखी २० टनसम्म उत्पादन गरौं
१८. डेरी मिल्क महिला हो, हरेक गाईबाट धेरै भन्दा धेरै दुध उत्पादन गरौं १९. पशुपालक, तपाईले कडा परिश्रम गर्नुहोस, जनता तपाईसित खुशी हुनेछन्
- २०. कम्युनिष्ट पार्टीको २२ औं महाधिवेशनलाई कृषि मजदुरहरुको तर्फबाट हामी हाम्रो पित्रीभूमिलाई गौरवान्वित बनाउँने छौं ।