२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

"चे" राष्ट्रिय मुक्ति आन्दोलनको खरो हतियार बनिरहेका छन्

बुधवार , जेठ ३१, २०८०

आजकै दिन अर्थात सन १९२८ को जुन १४ मा अर्जेन्टिनामा अर्नेस्टो ग्वेरा डे ला सेर्नाको जन्म भएको थियो । क्युवाली क्रान्ति तथा ल्याटिन अमेरिकी क्रान्तिको नायक तथा अत्यन्त प्रेरणादायक व्यक्तित्व हुन उनी । उनको कर्मले अनेकौं पुुस्ताकालागि क्रान्ति दीप प्रज्वलित गरिरहेको छ, गरिरहनेछ । किनकि उनको क्रान्तिका विरासतहरु जीवित छन, आन्दोलनरत छन् । दबिएका, थिचिएका तथा उपनिवेशवाद र साम्राज्यवादको आततायी लुततन्त्रको विरुद्धमा स्वाभिमानका खातिर समाजावदी आन्दोलनकोलागि संघर्षरत तथा आन्दोलनरत जनताकालागि ठूलो उर्जाको श्रोत बनिरहेका छन् । चे झन झन विश्वव्यापीकरण भैरहेका छन् । राष्ट्रिय मुक्ति आन्दोलनको खरो हतियार बनिरहेका छन् ।             All pictures are taken From Internationalmagz.com and Najaf Khan's FB.