२०८३, कार्तिक ४ गते

२०८३, कार्तिक ४ गते

टर्कीमा भूकम्पले गरेको जनधनको क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा गहिरो चिन्ता ब्यक्त

सोमवार , माघ २३, २०७९

टर्कीमा ७.८ रेक्टर स्केलको भूकम्पले गरेको जनधनको क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा गहिरो चिन्ता ब्यक्त-
“टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु” भन्नु भएको छ ।