२०८३, कार्तिक ४ गते

२०८३, कार्तिक ४ गते

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको सल्लाहकारमा मनोनयन गरिएको सम्बन्धमा

आइतवार , फाल्गुण ४, २०८१

 विषय :    सल्लाहकारमा मनोनयन गरिएको सम्बन्धमा।
           उपरोक्त सम्बन्धमा मिति २०८१ फागुन ३ गते विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा  पत्रकार एवं साहित्यकार तथा साँस्कृतिककर्मिहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको बैठक केन्द्रका अध्यक्ष हस्तबहादुर केसीको अध्यक्षता काठमाडौंमा सम्पन्न बैठकले कमरेड राजेन्द्रप्रसाद चिमौरियालाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको सहर्ष जानकारीका साथ हार्दिक बधाई ज्ञापन गरिन्छ । सल्लाहकारको हैसियतबाट कमरेडद्वारा हाम्रो संगठनलाई महत्त्वपूर्ण सहयोग रहनेछ भन्ने  अपेक्षा गरिएको छ ।
               क्रान्तिकारी अभिवादन सहित ।
मिति : १६ फेब्रुअरी २०२५
       ( ३ फागुन २०८१ )
                                     ( हस्तबहादुर केसी )
                                               अध्यक्ष
                       अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र